इजी वन उप मा जोइन हुनको लागि तपाईंलाई सुरुमा एक जना स्पोन्सर आवश्यक पर्छ। जब तपाईँले स्पोन्सर मार्फत जोइन हुन लिंक पाउनुहुन्छ तब तपाईँले जोइन हुन साइन अप गर्नुपर्ने हुन्छ।साइन उप गरिसकेपछि तपाईंको अकाउन्ट एक्टिभ गरेर कोर्ष पाउनको निम्ति तपाईँले अनिवार्य रूपमा कोर्ष शुल्क भुक्तान तपाईंको स्पोन्सर लाई दिनुपर्ने हुन्छ र तपाईंको कोर्षको लागि तपाईंको आईडी अप्रुव गराएर तपाईंलाई तपाईंको स्पोन्सरले पूर्णरुपमा ट्रेडिङमा सामेल गराइनेछ।
कुन कोर्ष लिँदा राम्रो?
तपाईं सानो कोर्ष २५+५$ (admin Fee) प्रशासक शुल्कको रूपमा सुरू गर्न सक्नुहुन्छ तर यदि तपाईं उच्च कोर्स उत्पादन प्याकेजमा सामेल हुनुभयो भने, सबै साना कोर्सहरु नि:शुल्क छन्।
भर्टेक्स ईलाइट जोइन ५००+५०$ व्यवस्थापकमा सम्मिलित हुनुहोस्। $२५०,, $१००, $२५ समावेश फ्री छन् (कुनै पास अप आवश्यक छैन) सबै भुक्तान एक समयको लागि हो। तपाईँले एक चोटी कोर्ष लिएपछि लाइफटाइम सम्म कुनै शुल्क तिर्न आवश्यक छैन। यदि तपाईंले २५$को कोर्ष लिनुभयो र पछि कोर्ष मन परेर १००$ मा अपग्रेड गर्न चाहेमा उक्त १००$ नै लाग्नेछ।यसरी नै आफूले लिइसकेको भन्दा ठूलो लेवल कोर्ष लिन चाहनु भएमा तपाईंलाई निरन्तर माथि उल्लेख गरिएको नियम लागू हुनेछ। त्यसैले तपाईंले सुरुमा नै तपाईंलाई उत्तम लाग्ने लेभलको कोर्ष लिन सुझाव दिन चाहान्छु। नेपालको सन्दर्भमा २५०$ देखि सुरु गर्ने साथीहरु धेरै हुनुहुन्छ। लगानी पनि मध्यम स्तरको,आम्दानी पनि राम्रो गर्न सकिने र आफ्नै सामग्री उत्पादन देेेखि लिएर मार्केट लन्च सम्बन्धी पनि तालिम हुने हुँदा म तपाईंलाई २५०$ को कोर्ष लिन सुझाव दिन चाहान्छु। मैले तपाईंलाई यो डमी प्रुफ भनें। जो कोहीले पनि यसलाई सजिलै बुझ्न सकिन्छ। मैले तपाईंलाई भन्नपर्ने कुराहरू धेरै छन् यो मैले तपाईंलाई सरल तरिकाले बताउन खोजेको छु।
के भन्नुहुन्छ यस बिजनेस सम्बन्धी Gobinda Pandey Sir हेर्नको लागि यहाँ क्लिक गर्नहोस्।तपाईं आफ्नो आम्दानी इजी वन उप (affiliate marketing) बाट कसरी बढाउन सक्नुहुन्छ? जान्नका लागि यहाँ क्लिक गर्नुहोस्।
0 Comments
please do not enter any spam link in the comment box.