धेरै साथीहरुको गुनासो यहाँ कोर्ष लिईसकेपछि कसरी इन्कम गर्ने भन्ने जिज्ञासा मैले पाएँ त्यसैले यो कुरा यस लेख मार्फत स्पष्ट पार्न चहान्छु।
तपाईं आफूले लिनुभएको बराबरको एजुकेशन कोर्ष कुनै व्यक्तिलाई बिक्री गर्नुहुन्छ भने त्यसको १००% कमिसन तपाईँले पाउनुहुनेछ। हामी Reverse1Up लाई कम्प योजना प्रयोग गर्दछौं। तपाइँ बिक्रीमा १००% प्रत्यक्ष भुक्तान पाउनुहोस्। यसको मतलव तपाईले लिनुभएको उक्त कोर्ष को लिंक मार्फत तपाईको पहिलो बिक्रीमा तपाईंले गर्नु भएको लगानी फिर्ता पाउनुहुनेछ। तपाईं त्यसपछि तपाईंको नगद आम्दानी बढाउनको लागि दोस्रो बिक्रीमा पासको लाभ उठाउनुहोस्। तपाईले यो एजुकेशन कोर्षहरुलाई असीमित बिक्री गरेर आफ्नो आर्थिक विकास गर्न सक्नुहुनेछ। यो एक व्यापार हो तर कुनै अन्य जस्तो प्रणालीको साथ व्यापार हो।मैले अघिल्लो पृष्ठ मा उल्लेख गरेको थिए यो एक शैक्षिक सेवा तथा व्यवसायिक कार्यक्रम हो। यसमा सिक्नुभएको डिजिटल मार्केटिङ शिक्षा लाई, मार्केटिङ रणनीतीहरुलाई आफ्नो छुट्टै व्यापार व्यवसायमा पनि उपयोग गर्न सक्नुहुनेछ। अन्य कम्पनीहरुसँग जस्तै Amazon, Alibaba जस्त कम्पनीहरुमा पनि (Affiliate) भएर काम गर्दै राम्रो आर्थिक इन्कम गर्न पनि सक्नुहुनेछ।
प्रशिक्षणमा सामेल हुन यहाँ क्लिक गर्नुहोस्।
इजीव उप पास उप इनकम बारे:
जब तपाईं पहिलो एक व्यक्तिलाई आफ्नो प्रोडक्ट बिक्री गर्नुहुन्छ त्यसको १००%कमिसन तपाईंलाई हुनेछ।अब रह्यो दोश्रो बिक्रीको कुरा: यदि तपाईंले यसमा रहेको कुनै पनि प्रोडक्ट दोश्रो बिक्री गर्नुहुन्छ भने दोश्रो बिक्रीको कमिसन तपाईंको स्पोन्सर जो हुनुहुन्छ स्पोन्सरलाई पास उप भएर जानेछ।अब रह्यो तेस्रो बिक्रीको कुरा: दोश्रो बिक्री पश्चात तपाईँले तेस्रो देखि जति पनि असीमित बिक्री गर्नुहुन्छ त्यसको १००% कमिसनको हक तपाईं हुनुहुनेछ। तपाईँले बिक्री गर्नुभएको साथीहरुको अब तपाईं स्पोन्सर हुनुभयो। तपाईँले फेरि उहाँहरुको पहिलो बिक्री पश्चात दोश्रो बिक्रीको पास उप इन्कम अर्थात कमिसन तपाईंलाई पास उप हुनेछ।
इजी वन उप मा आबद्ध केही साथीहरूको अनुभव बुझ्न यहाँ क्लिक गर्नुहोस्।
तपाईंको अनलाईन मार्केटिङ यात्रा सुरु गर्नको निम्ति यहाँ क्लिक गर्नुहोस्।
0 Comments
please do not enter any spam link in the comment box.