Q


इजी वन उप भनेको नयाँ उद्यमीहरूलाई सशक्तिकरण बनाउने बारेमा एउटा डिजिटल शैक्षिक मञ्च हो।कसरी नयाँ रणनीतिहरू सिक्न र विकास गर्न सकिन्छ भन्ने विषयमा रहेर उनीहरूको प्रतिस्पर्धा वन उप गरिरहेका छन्। त्यसोभए हामीले यस भित्र के के सिक्न सक्छौं ? म छोटकरीमा बताउन चहान्छु। पाँच बिभिन्न पाठ्यक्रमहरू जुन पहिला देखि नै विश्वभरका मानिसहरूलाई प्रभाव पार्दैछन्। यी पाठ्यक्रमहरूले बजारमा केहि भर्खरको ट्रेन्डमा अद्यावधिक राख्न तपाईंलाई धेरै घण्टाको प्रशिक्षण प्रदान गर्दछ,जुन डिजिटल माध्यमबाट घरमै बसेर सिक्न सक्नुहुनेछ।



प्रशिक्षणमा सामेल हुन यहाँ क्लिक गर्नुहोस्।

अर्को बुझ्नै पर्ने कुरा यो एउटा शैक्षिक सेवा तथा व्यवसायीक कार्यक्रम हो । यहाँ सर्बप्रथम डिजीटल्ली शिक्षा लिएर व्यवसायीक बन्ने हिसाबले बनाइएको कार्यक्रम हो । यहाँ अनलाइन मार्केटिङसँग सम्बन्धित विषयहरुको एफिलिएट मार्केटिङसँग सरोकार राख्ने विभिन्न डिजिटल शिक्षा दिने कार्यक्रम हो । यस अन्तर्गत अनलाइनसँग सम्बन्धित विषयहरु अनलाइन मार्केटिङ, एफिलिएट मार्केटिङ, इमेल मार्केटिङ, सोसियल मिडिया मार्केटिङ, डिजिटल प्रोडक्ट उत्पादन देखि लिएर यसलाई मार्केटिङ गर्ने प्रक्रिया जस्ता विषयहरुसँग सम्बन्धित इजी वन उप मा एडभान्स लेभलको कोर्षहरु हुन्छन्। जहाँ २५ डलर देखि २५ सय डलर सम्मको कोर्षहरु समावेस गरिएका छन्। तालिम लिइसकेपछि इजी वन उप भित्रकै ई-लर्निङ कोर्षहरु असीमित बिक्री गरेर १००% आर्थिक लाभ पनि लिन सक्नुहुनेछ। कुनै पनि कम्पनीमा एफिलिएट भएर काम पनि गर्न सक्नुहुनेछ, यहाँ सिकेको डिजिटल मार्केटिङ सीपलाई आफ्नो व्यापार व्यवसायमा पनि उपयोग गर्न सक्नुहुनेछ। लोकल कम्पनीहरुको डिजिटल मार्केटिङ गरेर पनि आर्थिक इनकम गर्न सक्नुहुनेछ।

यस बिजनेस बारे थप जान्नका लागि यो भिडियो हेर्नुहोस्।



इजी वन उप का संस्थापक र कोर्षहरु बारे जान्न यहाँ क्लिक गर्नुहोस्।